प्रयोगका सर्तहरू
यो पृष्ठ प्रयोग गरेपछि तलका सर्तहरूमा सहमत भएको मानिनेछ।
१. सामग्रीको स्वामित्व
यस साइटमा प्रकाशित समाचार, फोटो, भिडियो तथा अन्य सामग्रीको स्वामित्व देशदृष्टि वा सम्बन्धित स्रोतसँग रहन्छ। अनुमतिबिना पुन:प्रकाशन गर्न पाइने छैन।
२. साइटको प्रयोग
यो साइट व्यक्तिगत, गैरव्यावसायिक प्रयोगका लागि हो। साइटको कुनै पनि अंश अनाधिकृत रूपमा प्रतिलिपि, वितरण वा व्यावसायिक प्रयोजनमा प्रयोग गर्न निषेध छ।
३. टिप्पणी तथा प्रयोगकर्ता सामग्री
टिप्पणी गर्दा मर्यादित भाषा प्रयोग गर्नुहोस्। आपत्तिजनक, भ्रामक वा अवैध सामग्री हटाउने अधिकार देशदृष्टिले सुरक्षित राख्छ।
४. जिम्मेवारीको सीमा
समाचारको शुद्धताका लागि हामी प्रयासरत छौं, तर साइटमा भएको जानकारीको प्रयोगबाट उत्पन्न हुने कुनै पनि क्षतिको जिम्मेवारी देशदृष्टिले लिने छैन।
५. सर्तहरूमा परिवर्तन
यी सर्तहरू आवश्यकताअनुसार अद्यावधिक गर्न सकिन्छ। परिवर्तित सर्त यसै पृष्ठमा प्रकाशित हुनेछन्।
