DeshDristi logo
गृहपृष्ठ/प्रविधि/फुटबल लिगको उद्घाटन खेल आज

फुटबल लिगको उद्घाटन खेल आज

प्रविधि
२२ भदौ २०८२3 दिन अघि6.1K
लेखक: सुजता कार्की
फुटबल लिगको उद्घाटन खेल आज

राष्ट्रिय फुटबल लिगको उद्घाटन खेल आज राजधानीमा हुँदैछ। उद्घाटन खेलका लागि रंगशाला व्यवस्थापन तयारी पूरा भएको आयोजकले जनाएको छ।

लिगमा देशभरका क्लबहरूको सहभागिता रहनेछ।

सम्बन्धित समाचार
लोकप्रिय

संसद्मा नयाँ विधेयकमाथि छलफल सुरु, सांसदहरूले राखे आ–आफ्ना धारणा

प्रतिनिधिसभाको आजको बैठकमा नयाँ विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। सांसदहरूले विधेयकका विभिन्न पक्षमा आ–आफ्ना धारणा राखेका छन्।

२३ भदौ २०८२15.4K